स्मार्ट स्कूल भनेको कम्प्यूटर वा मोवाइलको लागि बनाइएको Application/Software हो, जुन घरको कोचिङ टिचर हो र जुन विद्यार्थीहरुलाई बुस्टर डोज हुनेछ, यसमा सबै कक्षाहरुको, सबै कोचिङ पढ्नु पर्ने विषयहरुको,२४ सै घण्टा, बिना इन्टरनेट हेर्न मिल्ने, प्रत्येक पाठको जसरी कक्षामा पढाइन्छ हु-बहु त्यस्तै अडियो-भिडियो सहितको शैक्षिक साम्रग्री हो ।

एउटा सेकेन्डरी प्याकेज (६-१०) को मूल्य मात्र ६८५/- वर्षको हिसाबले झन्डै दिनको २ रुपैयाँ मात्र। एक पटक एक्टिभेट गरेपछि लाइफ टाइम चल्छ तर सिंगल डिभाइसमा मात्र ।

आज ६ कक्षामा पढ्ने विद्यार्थीले त्यो विद्यार्थी १० कक्षा सम्म पढुन्जेल पढ्न पायो । तर मोवाइल हराएमा स्मार्ट स्कुल पनि हराउनेछ ।

हामी सँग २ वटा प्याकेज छ ।
१. प्राइमरी (Grade 1-5) लाई ४८५/-
२. सेकेन्डरी (Grade 6-10) लाई ६८५/-

हाम्रो मान्यता स्मार्ट स्कुलको सामग्री पढेपछि विद्यार्थीले जुन सुकै किताबका सबै समस्याहरुको सजिलै समाधान गर्न सक्नेछ।