स्मार्ट स्कूल भनेको कम्प्यूटर वा मोवाइलको लागि बनाइएको Application/Software हो, जुन घरको कोचिङ टिचर हो र जुन विद्यार्थीहरुलाई बुस्टर डोज हुनेछ, यसमा सबै कक्षाहरुको, सबै कोचिङ पढ्नु पर्ने विषयहरुको,२४ सै घण्टा बिना इन्टरनेट हेर्न मिल्ने, प्रत्येक पाठको जसरी स्कुलमा पढाइन्छ हु-बहु रेकर्डेड अडियो-भिडियो सहितको शैक्षिक साम्रग्री हुन्छ ।

हाम्रो मान्यता स्मार्ट स्कुलको सामग्री पढेपछि विद्यार्थीले जुन सुकै किताबका सबै समस्याहरुको सजिलै समाधान गर्न सक्नेछ।